आदरणीय अभिभावक ज्यू,

उपरोक्त विषयमा सेन्ट मेरिज विद्यालयमा अध्यापनरत शिक्षकहरुबीच Online कक्षा प्रभावकारिताका विषयमा तिन दिने अभिमुखीकरण तालिम र कक्षागत रुपमा अभिभावक, शिक्षक साथै प्रधानाध्यापक बीचको अन्तक्र्रिया कार्यक्रम Zoom App मार्फत तय गरिएको हुँदा Online/Website बाट नियमित रुपमा सञ्चालन भइरहेको कक्षाहरु ( मिति २०७७-०४-०४ देखि मिति २०७७-०४-१० सम्म ) एक सातासम्मका लागि सञ्चालन गर्न नसकिएको ब्यहोरा जानकारी गराइन्छ । यसबाट पर्न जाने असुविधाप्रति सेन्ट मेरिज विद्यालय परिवार क्षमाप्रार्थी छौँ ।

सहयोगको लागि धन्यवाद !

नोट – (अन्तक्र्रिया कार्यक्रममा एकजना अभिभावक अनिवार्य उपस्थित हुनु पर्ने छ ।)

समय तालिका

१) कक्षा – १० – मिति २०७७-०४-०३ गते शनिबार समय – ३ बजे

२) कक्षा – ९ – मिति २०७७-०४-०४ गते आइतबार समय – १२ बजे

३) कक्षा – ८ – मिति २०७७-०४-०५ गते सोमबार समय – १२ बजे

४) कक्षा – ७ – मिति २०७७-०४-०६ गते मंगलबार समय – १२ बजे

५) कक्षा – ६ – मिति २०७७-०४-०७ गते बुधबार समय – १२ बजे

६) कक्षा – ५ – मिति २०७७-०४-०८ गते विहिबार समय – १२ बजे

७) कक्षा – ४ – मिति २०७७-०४-०९ गते शुक्रबार समय – १२ बजे

८) कक्षा – ३ – मिति २०७७-०४-१० गते शनिबार समय – १२ बजे

पूनः मिति २०७७-०४-११ गते देखि नियमित यलष्लिभ कक्षा सुरु हुनेछ ।