Notice

BySt. Mary's

शैक्षिक सत्र २०७७/७८ प्रवेश परीक्षा रद्द गरिएको सम्बन्धमा

COVID-19 ले परेको असरको कारण यस विद्यालयले नयाँ शैक्षिक सत्रका लागि केही कक्षाहरुमा भर्ना लिन खोलिएको  प्रवेश परीक्षा रद्द गरिएको जानकारी गराइन्छ ।

उक्त प्रवेश परीक्षाका लागि लिएको फाराम अर्को वर्ष नयाँ भर्नाको प्रवेश परीक्षाको लागि मान्य हुने व्यहोरा जानकारी गराउँदै यसबाट पर्न गएको असुविधा प्रति विद्यालय परिवार क्षमा चाहन्छ ।

नोटः कक्षा १ को लागि मात्र नयाँ भर्ना लिइनेछ ।

BySt. Mary's

Online Class सञ्चालन सम्बन्धमा ।

आदरणिय अभिभावकहरुज्यू,

सर्वप्रथम सबैमा स्वस्थ र सुरक्षित हुनुहुन्छ भन्ने आशा राख्दछु । वर्तमान अवस्थालाई ध्यानमा राख्दै हामीले कक्षा २ देखि १० सम्म Online Class विभिन्न सञ्चार माध्यमको मद्यतले  मिति २०७७।०१।२१ (3rd May, 2020)  र कक्षा १ को मिति २०७७।०१।२४ (6th May, 2020) देखि शुरु गर्न गईराखेका छौं । प्रत्येक दिन हाम्रा शिक्षकहरुले प्रत्यक्ष रुपमा दैनिक गृहकार्य, पाठहरु Online मार्फत नै दिनुहुनाका साथै विद्यालयको वेबसाइटमा पनि गृहकार्य  राखिनेछ । यसले गर्दा नानीहरुले घरमा नै बसेर पढाइलाई निन्तरता दिनुका साथै शिक्षकसँगको नजिकमा रहनेछन् ।

उक्त Online Class को लागि यहाँहरुको आफ्नो तर्फबाट दैनिकरुपमा गृहकार्यहरु रुटिन अनुसार भए-नभएको (Follow) गरिदिनु होला । यहाँहरुको विशेष सहयोगको लागि हामी हार्दिक आभार व्यक्त गर्दछौ ।

प्रिन्सिपल

BySt. Mary's

शैक्षिक शत्र २०७७/७८ प्रवेश परीक्षा स्थगित गरिएको बारे ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मिति २०७६।१२।०४ गते जारी  अपिललाई मध्यनगर गर्दै विश्वव्यापी फैलिदै गएको कोरोना भाइरसको सन्त्रासका कारण आवश्यक सतर्कता अपनाउन सेन्ट मेरिज माध्यमिक विद्यालयले शैक्षिक शत्र २०७७/७८ को लागि चैत्र ८ गते लिने प्रवेश परीक्षा अर्को सूचना जारी नभइन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।

BySt. Mary's

Admission forms are open

Admission forms are open for classes I to VIII during school hours.

(09:30 am – 3:00 pm)

For More Details:
Contact No. : +977-021-572934

BySt. Mary's

Admission open for Class XI

Admission open for Class XI from this year for Science Stream in St. Mary’s High School, Biratnagar.
Welcome you to be a DARING AND VIBRANT MARIAN to build our nation

For More Details:
Contact No. : +977-021-532934

BySt. Mary's

Congratulations to all !

Congratulations to all our dear teachers and students for the excellent (A+ : 32, A : 32, B+ : 2) SEE result.

 

BySt. Mary's

Admission forms are open

Admission forms are open for classes I, II, III, VII & VIII during school hours.

(10:00 am – 3:00 pm)

For More Details:
Contact No. : +977-021-532934

BySt. Mary's

Vacancy Announcement

St. Mary’s School Biratnagar is seeking application for candidates who are experienced, committed & are fluent in English.

Subjects                                             Qualification

  1. English for Primary & Secondary – B.A. /M.A.
  2. Health & Population – Bachelor’s Degree in relavant subject
  3. Social Studies – M.A. in sociology
  4. Computer BCA/IT

interested candidates are required to submit application, CV & photo copies of educational certificate in the sschool office.

St. Mary’s School

Sombari Haat, Shankarpur, Tinpaini

Biratnagar-2

Contact No. 981054893, 021-532934

 

 

BySt. Mary's

admission Forms are open

Admission forms are open for classes 1-8 during school hours (9:30am – 3:00pm).

 

BySt. Mary's

Welcome to St. Mary’s School

This is notice section. This is notice section. This is notice section. This is notice section. This is notice section. This is notice section. This is notice section. This is notice section. This is notice section. This is notice section. This is notice section.