COVID-19 ले परेको असरको कारण यस विद्यालयले नयाँ शैक्षिक सत्रका लागि केही कक्षाहरुमा भर्ना लिन खोलिएको  प्रवेश परीक्षा रद्द गरिएको जानकारी गराइन्छ ।

उक्त प्रवेश परीक्षाका लागि लिएको फाराम अर्को वर्ष नयाँ भर्नाको प्रवेश परीक्षाको लागि मान्य हुने व्यहोरा जानकारी गराउँदै यसबाट पर्न गएको असुविधा प्रति विद्यालय परिवार क्षमा चाहन्छ ।

नोटः कक्षा १ को लागि मात्र नयाँ भर्ना लिइनेछ ।