नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मिति २०७६।१२।०४ गते जारी  अपिललाई मध्यनगर गर्दै विश्वव्यापी फैलिदै गएको कोरोना भाइरसको सन्त्रासका कारण आवश्यक सतर्कता अपनाउन सेन्ट मेरिज माध्यमिक विद्यालयले शैक्षिक शत्र २०७७/७८ को लागि चैत्र ८ गते लिने प्रवेश परीक्षा अर्को सूचना जारी नभइन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।