आदरणिय अभिभावकज्यूहरु,
भर्ना गर्न छुट भएका कक्षा १ का विद्यार्थीहरुको अभिभावकज्यूहरुले विद्यालयको फोन नम्बर ०२१-५७२९३४ मा विहान ८ बजे सम्पर्क गरेर सो सम्बन्धमा जानकारी लिनुहुन अनुरोध गर्दछौ । साथै कक्षा १ को अनलाईन कक्षा समेत सुरु भएको जानकारी गराउदछौं ।
There will be an orientation programme via Zoom for class XI on Sunday 13th September 2020 at 9:00 am. and Online Class will begin from 14th September (Monday).
Kindly come to school to collect the text books from the school library on Sundary at 1:00 pm.